नियम ३१
कालो सूचीमा राखिने

कुनै इजाजतपत्र प्राप्त कम्पनीले यस नियमावली विपरीत कुनै काम गरेको कारण त्यस्तो कम्पनीको इजाजतपत्र रद्द भएमा सो कम्पनीलाई कालो सूचीमा राखिनेछ ।